२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एकैपटक ७ हजार ३ सय ४४ प्रहरी जवानको सरुवा, को कहाँ ? (सूचीसहित)


520
Shares

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक झण्डै साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा भएको हो ।

हेर्नुहोस् सूची :