
काठमाडौं । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ) मा एलिस अलब्राइट चयन हुनुभएको छ ।
अमेरिकी सिनेटबाट उहाँलाई एमसीसीको (सीईओ) बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । जसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग समेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्