१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डिशहोमका डिलर दाइलाई सम्मान


156
Shares

काठमाडौं, माघ २६ । डिशहोमले आफ्ना ‘डिलर दाई’ हरुलाई सम्मान गरेको छ ।

महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको हो ।

कम्पनीले महेन्द्रनगरमा डिशहोम / डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने डिलरहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।