१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कक्षा १० (एसईई) को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )


338
Shares

काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फका सवै परीक्षा बैशाख २० गते सम्पन्न हुने छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

यस्तो छ परिक्षा तालिका :