३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


देशभरको मौसम आज आंशिक बदली र सफा हुने


117
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।बाँकी भू-भाग भने सामान्यतय सफा रहेको छ।

त्यस्तै ,दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।