
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका का लागि सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्