६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ योजना


273
Shares

काठमाडौं, फागुन ३ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा नामको नयाँ योजना ल्याएको हो ।

कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने यो बीमा योजना ल्याएको जनाएको छ ।

न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।