१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा


221
Shares

काठमाडाै‌ । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

अहिले भारतमा हालसम्म ४ करोड १९ लाख ७७ हजार २ सय ३८ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।