१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भरतपुरमा दुई वटा खानेपानी आयोजनाको उद्घाटन


208
Shares

चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका –२९ मा खानेपानी समस्या समाधान हुने भएको छ ।

उक्त वडामा दुई वटा खानेपानी आयोजनाको मंगलबार नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले उद्घाटन गर्नुभएको हो ।

सबैभन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी र चौकीडांडा खानेपानी आयोजनाको उद्घाटन भएसंगै खुसी भएका छन् ।