४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार


299
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ ।

बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराई एमसीसीका विषयमा छलफल भइरहेको जनाएको छ ।