२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै


2.288k
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ ।

आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।