
काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् ।
आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आफै पुगेका अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्