७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रतिनिधि सभाको अर्को बैठक आधा घण्टापछि बस्ने


234
Shares

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक आधा घण्टापछि बस्ने भएको छ ।

एमसीसी छलफल सम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गर्नुभएको छ ।