
फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेजखबरलाई जानकारी दिनुभएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल जारी रहेको उहाँले बताउनुभयो ।
एमसीसी अनुमोदन भईसकेकाले अब स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाईएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्