१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमसीसीको विषयमा दाहाल र नेपालको भुमिका दोहोरो : टोपबहादुर रायमाझी


169
Shares

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले गठबन्धन टुट्ने भएपछि दाहाल र नेपालले एमसीसी पास गरेको बताउनुभयो ।

सभामुख अग्नी सापकोटाले जनभावना भन्दा बाहिर गएर काम गरेको उहाँको भनाई थियो । रायमाझीले सभामुख सापकोटा पार्टीको गोटी बनेको आरोप लगाउनुभयो ।