१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


समिक्षा संग्रौला डिस्चार्ज


0
Shares

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

गत फागुन २१ गते मिर्गौला दिएकी संग्रौलालाई त्रिवि शिक्षण अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।

अस्पतालले बुधबार गरेको पत्रकार सम्मेलनमा समिक्षा संगा्रैलाको स्वास्थ्य अवस्थामा सुधार आएकाले डिस्चार्ज दिएको जानकारी दियो ।

प्रधानमन्त्री डिस्चार्ज गर्ने मिती भने अझै टुङ्गो लाग्न नसकेको अस्पतालले जनाएको छ ।