
काठमाडौं । राफायल नाडाल इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
सोमबार राति भएको खेलमा बेलायती खेलाडी डान इभान्सलाई ७–५ र ६–३ ले हराउँदै स्पेनिस नाडालले अन्तिम १६ मा पुगेका हुन् ।
अब नाडालले अन्तिम १६ मा अमेरिकी खेलाडी रिली ओपेल्कासँग खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्