१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान (सूचनासहित)


1.118k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै कार्यालयले चैत ६ गतेदेखि चैत ११ गते साँझ ५ बजेसम्म दरखास्त दिन योग्यता पुगेका नेपाली नागरिकलाई आह्वान गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यकाकाका लागि महानगरीय प्रहरी परिसर र अन्य जिल्लाका लाागि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।