८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव मनाइयो


247
Shares

काठमाडौं । नगर मण्डप श्री र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

किर्तिपुरमा रहेको विहारको वार्षिक उत्सवको अवसरमा बौद्ध पाठसहित बुद्ध वन्दना र पूजा गरिएको थियो ।

वि.स. २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको विहारको पुनःनिमार्ण समेत सकिएको छ ।

सो अवसरमा किर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले विहारको चैत्यको सुनको गजुरको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।