१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवाको भारत भ्रमणबाट जनताको अपेक्षा के ? (भिडियो)


221
Shares

काठमाडौं । मुलुकको कार्यकारी प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलन थियो । तर, यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो प्रचलनलाई तोड्नुभएको छ ।

भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक त बस्यो तर त्यो स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित थियो । प्रधानमन्त्रीको भ्रमणका एजेन्डा के–के हुन ? कसैलाई थाहा छैन ।

यसै सन्दर्भमा हामीले सर्वसाधारणलाई प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा राख्नु भएको छ भनेर प्रश्न गरेका छौं । हेरौं उनीहरूको अपेक्षा :