
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।
चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्