२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कमल थापाका छोरा अभिषेकद्वारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा


20.709k
Shares

काठमाडौं । राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिनुभएको छ ।

उहाँ राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुनुहुन्छ ।

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिनुभएको हो ।

गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उहाँ सदस्यमा निर्वाचित हुनुभएको थियो ।