
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार एक मात्र खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।
दुई खेलमा जित निकालेको लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ ।
यता, दुई खेलमा २ अंक जोडेको दिल्ली दोस्रो जितको खोजीमा हुनेछ । दिल्ली सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्