
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (सोमबार) बस्दैछ ।
केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा महानगर र उपमहानगरपालिकाको उम्मेदवारको विषयमा विशेष छलफल हुने जनाइएको छ ।
सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा नेपाल लगायतका साना दलहरुसँग सहकार्य गर्ने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्