१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


१० जना कोरोना संक्रमित थपिए


130
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शुन्य गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार कोरोनाबाट २६ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।