
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८७७ जनामा परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार २५ जना संक्रमणमुक्त भएका छन् ।
हाल ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्