१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


१५ जना कोरोना संक्रमित थपिए


65
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार ३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल २९८ जना सक्रिय संक्रमित रहेका छन् ।