१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु


2.145k
Shares

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बिहीबार बिहे गरेकी हुन् । उनले बिहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।