
एजेन्सी । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्नुहुनेभएको छ ।
महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नुहुनेछ भने विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्ने कार्यतालिका छ ।
पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार कीभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नुहुनेछ । रूस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्य हुन् ।
युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् ।
प्रतिक्रिया दिनुहोस्