२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


शुक्लागण्डकीमा एकीकृत समाजवादीबाट मेयरमा गैरे र उपमेयरमा थापाको मनोनयन


143
Shares

काठमाडौं । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ ।

सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराउनुभएको हो । उहाँ युवा संघ नेपालको केन्द्रिय सचिव हुनुहुन्छ । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ ।

एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ ।