
काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ ।
सोमबार दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्