
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको मेयर पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा उम्मेदवारी दिने १४ जना मध्ये ७ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकांक्षी मध्ये २ जना महिला रहेका छन् ।
यस्तै, उप मेयरमा उम्मेदारी दिएका मध्ये ५ जना दलीय उम्मेदवार हुन भने ४ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उपमेयरमा ६ जना महिला उम्मेदवार रहेका छन् ।
सूचि :
मेयर


उपमेयर


प्रतिक्रिया दिनुहोस्