३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


यी हुन् लोसपाका उम्मेदवार


195
Shares

काठमाडौं । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो ।

निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ ।

लोकतान्त्रिक समाजवादी दलले पनि देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय जिल्लामा विभिन्न दलहरुसँग मिलेरसमेत उसले उम्मेदवारी दिएको छ ।

यी हुन् लोसपाका उम्मेदवारहरु