१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि


0
Shares

काठमाडौं, चैत २० । नेपालमा थप एक जनालाई कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ ।

गत चैत ४ गते कतारबाट काठमाडौं अएको कतार एयरवेजबाट आएका हुन् ।

विहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । नेपालमा अहिले कोरानाभाइरसबाट संक्रमीतको संख्या ६ पुगेको छ ।