१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


१४ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त


104
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार १९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर २ सय ४३ जना संक्रिय संक्रमित रहेका छन् ।