२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र


221
Shares

काठमाडौं । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्रको ) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने पक्रिया अलपत्र परेको छ ।

जापानमा नेपाली श्रमिकका लागि रोजगारीको क्षेत्र प्रर्वद्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवालाई गरिएको सम्झौता नै अलपत्र छ ।

वैदेशिक रोजगार व्यवसायीले जापनामा रोजगार प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली पशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।