२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ईजरायली सेनाद्वारा अलजजिराकी पत्रकारको हत्या


780
Shares

काठमाडौं । अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ ।

प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा मंगलबार इजरयली सेनाको गोली हानेको हो ।

तर। इजरायली सेनाले भने पत्रकार सिरिनलाई भीडभित्रबाट गोली हानिएको दाबी गरेको छ । केही समय यता तनाव बढिरहेको पश्चिम किनाराको जेनिन सहरमा उनी रिपोर्टिङका लागि गएकी थिइन् ।

घटनामा उनीसँग रिपोर्टिङ गरिरहेका अर्का पत्रकार अली समोदी पनि घाइते भएका छन् ।