१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा भारी वर्षा, मतदान प्रभावित


299
Shares

काठमाडौं । स्थानीय निर्वाचन चलिरहँदा सुर्खेतमा भारी वर्षा भएको छ ।

भारी वर्षासँगै मतदान केही समयका लागि रोकिएको छ भने मतदानस्थलमा पुगेका मतदाताहरू पनि घर फर्किएका छन् ।

जिल्लामा २५ देखि ३० प्रतिशतसम्म मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान रोकिएपछि मतदान प्रक्रिया पुनः सुचारु गराइनेछ ।