
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार नेकपा एमालेले दुई वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस एक पालिकामा विजयी भएको छ ।
हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूचीः
नेकपा एमाले
प्रमुख/अध्यक्ष
लोकन्द्र बहादुर घले – (चामे गाउँपालिका, मनाङ)
छोम्पेल बिष्ट – (लो-घेकर दामोदरकुण्ड, मुस्ताङ)
उप–प्रमुख/ उपाध्यक्ष
मेङमर फुन्चो लामा (निर्विरोध) – (नार्पा भूमि गाउँपालिका, मनाङ)
छिरिङ ल्होमो गुरुङ – (लो-घेकर दामोदरकुण्ड, मुस्ताङ)
नेपाली कांग्रेस
प्रमुख/अध्यक्ष
कोन्जो तेन्जीङ लामा – (नार्पा भूमि गाउँपालिका, मनाङ)
उप–प्रमुख/ उपाध्यक्ष
मिङमार ढोमा लामा – (चामे गाउँपालिका, मनाङ)
प्रतिक्रिया दिनुहोस्