
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिनु भएको छ ।
विराटनगरमा १५० मत गणना गन्दा कोइरालाले ५५ मत प्राप्त गर्नु भएको छ । यस्तै, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत प्राप्त गर्नुभएको हो ।
उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले ३० मत प्राप्त गर्नु भएको छ । यस्तै, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ मत तथा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत ल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्