२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपालगञ्जमा कांग्रेसको अग्रता


650
Shares

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिनुभएको छ ।

१९८ मत गन्दा मेयरका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६८ मत, एमालेकी शान्तिदेबी ढकालले २६ मत र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त भएको छ ।

अहिले वडा न. २३ को मतगणना भइरहेको छ ।