
कैलाली । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।
वडा नम्बर ५ तर्फको मतगणना हुँदै गर्दा सो पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई पछ्याइरहेका एमालेका उम्मेदवारले २२०, गठबन्धनका उम्मेदवारले ४७ र जसपाका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्