२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकी गाउँपालिकामा एमालेको अग्रता


520
Shares

स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले अग्रता लिएको छ । नेकपा एमाले मेयरका उम्मेदवार खिम थापा १२६८ मत प्राप्त गर्दा गठबन्धनकि माया रानाले ३४० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकि साबित्रा कोइरालाले १००४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार बम लामिछाने ५३८ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा अहिले वडा नम्बर १ को मत गणना जारी छ ।