१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


कालीगण्डकी गाउँपालिकामा एमालेका कृष्ण लामिछाने निर्वाचित


2.509k
Shares

स्याङ्जा । कालीगण्डकी गाउँपालिका वडा न. १ को अध्यक्षमा नेकपा एमालेका कृष्ण लामिछाने निर्वाचित हुनुभएको छ ।

वडा न. १ मा एमालेको पुरै प्यानल निर्वाचित भएको हो । लामिछानेले ८७७ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।