
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका प्रदुमन चौधरी विजयी हुनुभएको छ ।
चौधरीले ६८६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबाबु साह ६०६ मत ल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्