
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाउनु भएको छ ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहनु भएको छ । स्थापितले १ हजार १६४ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत ल्याउनु भएको छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्