२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुर–१ मा कांग्रेसका बागी उम्मेदवार निर्वाचित


8.918k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित हुनु भएको छ ।

उहाँले ६६१ मत ल्याउनु भएर निर्वाचित हुनु भएको हो ।

नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उहाँ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो ।