
बर्दिया । जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका रामचन्द्र चौधरीले १ हजार २ सय ८४ मत प्राप्त गरेर प्यानल सहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धारणिधर चौधरीले १ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्