१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा ३१ सय १० मतसहित बालेनको अग्रता कायमै


3.614k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

शाहले ३१ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६ सय ४५ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ सय २ मत ल्याउनुभएको छ ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले २५ सयभन्दा बढी मत पाउनुभएको छ ।