२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराका चार वटा वडामा कांग्रेस विजयी


0
Shares

डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात स्थानिय तहहरु मध्ये नेपाली कांग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा विजयी भएको छ भने चार पालिकामा अग्रता लिएको छ ।

अमरगढी नगरपालिकाको जम्मा मतगणना ३२२७ मा नगरप्रमुख पदमा रुख चिन्ह १४४० र करुवा चिन्ह १००९, उपप्रमुखमा रुख चिन्ह ११५६ र उपप्रमुखमा सुर्य चिन्हमा १०७१ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।